अन्तरास्ट्रीय झापाली समाजको समन्वय ,
झापाली समाज अस्ट्रेलियाको साझेदारीमा गौरीगन्ज गाउपालिकालाइ आज एम्बुलेन्स हस्तान्तरण गरिएको छ,
अन्तरास्ट्रीय झापाली समाजको गत अधिबेशनमा घोषीत योजना अनुसार आज आठौँ एम्बुलेन्स हस्तान्तरण गरिएको हो ,
सम्पुर्ण सहयोगी मन हरु प्रति हार्दिक आभार









