इजरायल | झापालीहरुको सस्था तथा अन्तर्राष्ट्रिय झापाली समाजको राष्ट्रिय समन्वय समिति झापाली समाज इजरायलले आफ्नो पाँचौ अधिबेशन गर्ने भएको छ ।
यहि आउदो फेब्रुअरी १७ को दिन अधिवेशन गर्ने अन्तिम तयारीमा रहेको झापाली समाज इजरायलका निवर्तमान कार्यवाहक अध्यक्ष दुर्गा चापागाईले जानकारी दिएका छन् ।
अधिवेशनले आउदो २ बर्षे कार्यकालका लागी नव कार्यसमिति चयन गर्नेछ ।