इमरजेन्सी रेस्पोन्स सेन्टर
अन्तर्राष्ट्रिय झापाली समाजसहतिको साझेदारी सहकार्यमा सञ्चालित एकका लागि एक अभियानले झापाको कनकाई कोटीहोमस्थित समर्पण भवनमा स्थापना गरेको इमरजेन्सी रेस्पोन्स सेन्टरको अवलोकन गर्दै अभियानका संयोजक महेन्द्रकुमार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईं, संरक्षक दिनेशकुमार पोखरेल, अभियानका सदस्य एकराज गिरी, हेम खड्का ।
